Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अनशनरत डा. केसीलाई भेट्न पूर्वराष्ट्रपति यादव शिक्षण अस्पताल पुगे


  • शुक्रबार, असोज १६ २०७७

  • अनशनरत डा. केसीलाई भेट्न पूर्वराष्ट्रपति यादव शिक्षण अस्पताल पुगे

    काठमाडौं – अमरण अनशनरत डा. गोविन्द केसीलाई पूर्वराष्ट्रपति डा. रामवरण यादवले भेटेका छन् । विश्व अहिंसा दिवसको अवसर पारी त्रिवि शिक्षण अस्पताल पुगेर डा। केसीलाई भेटेका यादवले चाँडोभन्दा चाँडो माग सम्बोधन गर्न सरकारलाई आग्रह गरे । उनले भने, ‘जति अहिले समाधान गर्न सकिन्छ, समाधान गर्दै जानुपर्छ ।’
    साथै उनले आफ्नो स्वास्थ्य हेरेर अनशन तोड्न आग्रह गरेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij