काठमाडौं – नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी प्रमुख कुलमान घिसिङलाई आजको मन्त्रीपरिषदले पुर्ननियुक्ती गर्ने चर्चा चलेको थियो । तर सोमवार वसेको मन्त्रीपरिषदको बैठकले उनको नियुक्ति भएन । उर्जा मन्त्री वर्षमान पुनले प्रस्ताव लगे पनि निर्णय हुने सकेन । प्रधानमन्त्री वेपी शर्मा ओलीले कानुनी प्रश्न उठाए पछि नियुक्ति रोकिएको हो । कुशल कार्यक्षमता देखाएका घिसिङलाई पुनः नियुक्त गर्न जनस्तरमा नै दवाव परेको थियो । कानुनी प्रश्नवारे प्रष्ट पारिएको छैन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
