Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एक साता निषेधाज्ञा थपियो, अत्यावश्यक सेवा केहि खुकुलो हुने


  • बुधबार, भाद्र १७ २०७७

  • एक साता निषेधाज्ञा थपियो, अत्यावश्यक सेवा केहि खुकुलो हुने

    काठमाडौं – काठमाडौं उपत्यकामा थप एक साता निशेधाज्ञा थप गरिएको छ । काठमाडौं . ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले एक साता थप्ने निर्णय गरेका हुन । अत्यावश्यक सेवाका क्षेत्रलाई केहि खुकुलो गर्ने गरी निषेधाज्ञा थप्ने निर्णय गरिएको हो । होटल, रेवटुरेण्ट खुल्ने छैनन भने अत्यावश्यक सेवाका सरकारी कार्यालयले आंशिक सेवा दिने छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij