Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पर्वतको कुश्मामा ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर


  • शुक्रबार, भाद्र १२ २०७७

  • पर्वतको कुश्मामा ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर

    काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेडले पर्वतको कुश्मामा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। बैंकको ४२औँ एक्सटेन्सन काउण्टरको उद्धघाटन प्रवर्त प्रमुख नवराज सापकोटाले गरे।

    बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं. ५ स्थित मालपोत कार्यालय परिसरमा उक्त काउण्टर सञ्चालनमा ल्याएको बताएको छ।

    यो बैंकको २५९ शाखा कार्यालय, २३४ एटिएम, ४२ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २१८ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालय रहेको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij