Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

लगानी बोर्डका सिइओ भट्टविरुद्ध उच्च अदालत पाटनमा रिट


  • सोमबार, साउन २६ २०७७

  • लगानी बोर्डका सिइओ भट्टविरुद्ध उच्च अदालत पाटनमा रिट

    काठमाडौँ — लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टको योग्यता नपुग्ने दाबीसहित उच्च अदालत पाटनमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता जयबहादुर भुजेलले लगानी बोर्डको सीईओमा भट्टको योग्यता नपुग्ने दाबीसहित रिट निवेदन दर्ता गराएका हुन्

    निवेदनमा प्रमुख कार्यकारी अधिकृत सिफारिस समिति, सुशील भट्ट, नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र लगानी बोर्डलाई विपक्षी बनाइएको छ

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij