Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कञ्चनपुर जिल्ला अदालतले दियो एसपी विष्टसहित आठ प्रहरीलाई सफाइ


  • बिहिबार, साउन १५ २०७७

  • कञ्चनपुर जिल्ला अदालतले दियो एसपी विष्टसहित आठ प्रहरीलाई सफाइ

    कञ्चनपुर– दुई वर्षअघि कञ्चनपुरमा भएको निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणको अनुसन्धानमा यातना दिएको तथा प्रमाण नष्ट गरेको आरोपमा निलम्बित प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज विष्ट सहित आठ जना प्रहरीले सफाइ पाएका छन् ।

    जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश गोपालप्रसाद बाँस्तोलाको इजलाशले आज सफाइ दिएको छ । सफाइ पाउनेमा प्रहरी नायब उपरीक्षक (डिइसपी) अंगुर जिसी, अर्का डिएसपी ज्ञानेन्द्रबहादुर सेट्ठी, प्रहरी निरीक्षक (इन्स्पेक्टर) एकेन्द्र खड्का, जवान चाँदनी साउद, हरिसिंह धामी, जगदीश भट्ट र रामसिंह धामी छन् ।

    निर्मलाको दुई वर्षअघि साउन १० गते बलात्कारपछि हत्या भएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij