Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बैंक तथा वित्तीय संस्थाका सबै शाखा खुल्ने


  • शुक्रबार, साउन ९ २०७७

  • बैंक तथा वित्तीय संस्थाका सबै शाखा खुल्ने

    काठमाडौं – लकडाउन पूर्ण रुपमा हटेसँगै सबै बैंक तथा वित्तीय संस्थाहरुका शाखा कार्यालयहरु नियमित रुपमा सञ्चालन हुने भएका छन् । ४ महिना लामो लकडाउनका बेला बैंकहरुले सेवा जारी राखे पनि सबै शाखा कार्यालयहरु भने खुला गरेका थिएनन् ।
    लकडाउन पूर्ण रुपमा हटेसँगै नेपाल राष्ट्र बैंकले बैंकहरुलाई सबै शाखा खोल्न निर्देशन दिएको थियो । राष्ट्र बैंकको निर्देशन अनुसार अब नियमित झै पुरै सयम सबै शाखाहरुबाट सेवा प्रदान हुने नेपाल बैंकर्स संघले जानकारी दिएको छ ।
    संघका अनुसार कोरोना संक्रमण फैलन त्रास अझै बाँकी रहेकाले सुरक्षा सतर्कता भने अपनाइनेछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij