Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

थपिए कोरोनाका १ सय ५० संक्रमित


  • मंगलबार, साउन ६ २०७७

  • थपिए कोरोनाका १ सय ५० संक्रमित

    काठमाडौं – मंगलबार थप १५० जनामा  कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ९९४ पुगेको छ ।

    त्यस्तै मंगलबार ६०९ जना डिस्चार्ज भएका छन्  । डिस्चार्ज हुनेको संख्या हालसम्म १२ हजार ४७७ पुगेको छ

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij