Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेकपा विवाद : वार्ता निरन्तर हुने, समस्या जहाँको त्यहीँ


  • मंगलबार, असार ३० २०७७

  • नेकपा विवाद : वार्ता निरन्तर हुने, समस्या जहाँको त्यहीँ

    काठमाडौ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको आन्तरिक विवाद मिलाउन आज प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल विच छलफल भएको छ । छलफलवाट ठोस निर्णय निस्केको छैन । समस्या वार्ता वाटै समाधान गर्ने सहमति भएको छ । ६ दिन पछि वार्ता पुनः सुरु भएको हो । निस्तर सम्वाद भए पनि विवाद भने जहाँको त्यहि छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij