काठमाडौ – रातिदेखि परेको अविरल वर्षाले सिन्धुपाल्चोकमा क्षति पुर्याएको छ । वाढीले दर्जन बढी वेपत्ता छन भने केहिको शव भेटिएको छ । वाह्रविसे क्षेत्रका दजर्न घर बगाएको छ । जाम्बु र भोटेकोशी क्षेत्रका पनि वाढीले क्षति पुर्याएको छ । जिल्लामा रहेको हाइड्रो पावरहरुमा पनि बाढीले क्षति पुर्याएको छ । भोटेकोशीमा पानीको सतह बढेको छ । उद्धारका लागी सुरक्षाकर्मी परिचालन गरिएको छ तस्वीर : सामाजिक सञ्जाल





""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
