Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रधानमन्त्रीले मन्त्रीहरुलाई भने ‘पोजिसन स्पष्ट गर्नुस’


  • शनिबार, असार २० २०७७

  • प्रधानमन्त्रीले मन्त्रीहरुलाई भने ‘पोजिसन स्पष्ट गर्नुस’

    कानमाडौ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफु र राष्ट्रपति विरुद्ध गम्भिर षड्यन्त्र भएको बताएका छन । राष्ट्रपतिलाई भेटेर फर्किए पछि ओलीले मन्त्रीहरुलाई आफु कता लाग्ने हो पोजिसन स्पष्ट पार्न भनेका छन । ओलीले राष्ट्रपतिलाई हटाउन खोजिएको बताए । प्रधानमन्त्रीले पार्टी एकता गर्न आफु प्रयासरत भए पनि एकता कठिन मोडमा पुगेको बताए । मन्त्रीहरु घनश्याम भुषाल, वर्षमान पुन, योगेश भट्टराई लगाएतले पार्टी एकतामा जोड दिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij