Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एकताको शुत्र खोज्न ओली – प्रचण्ड छलफलमा


  • शुक्रबार, असार १९ २०७७

  • एकताको शुत्र खोज्न ओली – प्रचण्ड छलफलमा

    काठमाडौ – फुटको संघारमा पुगेको सत्तारुढ नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड विच प्रधानमन्त्री निवास वालुवाटारमा छलफल सुरु भएको छ । पार्टीलाई फुटबाट जोगाउन छलफल केन्द्रीत छ । छलफलमा नेकपा महासचिव विष्णु पौडेल र नेता जनार्दन शर्मा समेत सहभागी छन । जारी सचिवालय बैठक रोकेर शिर्ष नेता विच छलफल सुरु भएको हो । छलफललाई निकै महत्वका साथ हेरिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij