Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

विदेशबाट २४ जना नेपालीको शव ल्याइँदै (सूचीसहित)


  • शुक्रबार, असार ५ २०७७

  • विदेशबाट २४ जना नेपालीको शव  ल्याइँदै (सूचीसहित)

    काठमाडौँ – शुक्रबार वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका २४ जनाको शव नेपाल ल्याइदैँछ । सबै भन्दा बढि कतारबाट मात्रै २० जनाको शव नेपाल ल्याउन लागिएको हो ।

    बैदेशिक रोजगार बोर्डका अनुसार कतारबाटबाहेक युएईबाट एक, कुवेतबाट दुई र साउदीबाट एकजनाको शव नेपाल ल्याउन लागिएको हो ।
    साउदीबाट एकजनाको शव हिमालयन एयरलाइन्सबाट नेपाल ल्याइसकिएको बोर्डले जनाएको छ ।
    कतार एयरवेजमार्फत ४३ जना नेपाली र २० वटा शव नेपाल ल्याइने तयारी भएको हो ।

     क–कसको शव आउँदैछ ?

    कतारबाट 

    १. महमुद अलमान मुसलमान, कपिलवस्तु
    २. मुस्ताक साइक, सर्लाही
    ३. रुपेशकुमार मण्डल, सिरहा
    ४. कुम्बा तामाङ, लमजुङ
    ५. भक्तबहादुर थापामगर, बाँके
    ६. राजेन्द्रप्रसाद मण्डल, सप्तरी
    ७. युवराज अधिकारी, मोरङ
    ८. मीनबहादुर थापा, भोजपुर
    ९. नरबहादुर कामी, सुर्खेत
    १०. मंगलबहादुर तामाङ, भोजपुर
    ११. सुकराम थारु, बर्दिया
    १२. अरुणकुमार पंजियार, सर्लाही
    १३. शिवशंकर राउत, महोत्तरी
    १४. चुतर्वा मण्डल, धनुषा
    १५. जितेन्द्र थापामगर, मकवानपुर
    १६. यामबहादुर थापा, रुपन्देही
    १७. कासिदेव यादब, सिराहा
    १८. सधोवाका पासवान, सर्लाही
    १९. अनिल चौधरी, महोत्तरी
    २०. मनोज पासवान, सर्लाही

    साउदीबाट

    १.भैरब बहादुर बस्नेत
    कुवेतबाट

    १. सोनि तामाङ, नुवाकोट
    २.मानव आले, सङ्खुवासभा
    युएईबाट

    १. पेम्बा नुर्बु शेर्पा, सोलु

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij