काठमाडौ – मंगलवार नेपालमा ३ सय २३ कोरोना संक्रमित थपिएका छन । यो संगै संक्रमितको संख्या ४ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय का अनुसार कूल संक्रमित को संख्या ४ हजार ८५ पुगेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
