Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काठमाडौका ४ स्वास्थ्यकर्मीमा संक्रमण , आज २८८ जना संक्रमित


  • मंगलबार, जेष्ठ २० २०७७

  • काठमाडौका ४ स्वास्थ्यकर्मीमा संक्रमण , आज २८८ जना संक्रमित

    काठमाडौ – आज एकै दिनमा २ ८ ८ जना कोरोना संक्रमित थपिएका छन । यो संगै संक्रमितको संख्या २ हजार ९९ पुगेको छ । ६ १ जिल्लामा संक्रमित विस्तार भएका छन । हालसम्म देशभरका क्‍वारेन्टाइनमा एक लाख ४५ हजार ३७५ मानिसहरु रहेका छन् । क्‍वारेन्टाइनमा रहेका धेरै मानिसहरु भारतबाट आएका रहेका छन् ।
    हालसम्म देशभर एक हजार ८२५ जना कोरोना संक्रमितहरुको आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।७५ हजार ३४३ को पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । त्यसैगरी १ लाख १६ हजर ३४५ जनाको आरडीटी परीक्षण गरिएको छ । पछिल्लो पटक देखिएका संक्रमित मध्य ४ जना काठमाडौका छन ।उनीहरु काठमाडौ मेडिकल कलेजका स्वास्थ्यकर्मी हुन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij