Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कोरोना संक्रमित वढेको ठाँउमा सेना परिचालन , असार १६ सम्म सिमानाका बन्द


  • शनिबार, जेष्ठ १७ २०७७

  • कोरोना संक्रमित वढेको ठाँउमा सेना परिचालन , असार १६ सम्म सिमानाका बन्द

    काठमाडौ – सरकारले कोरोना संक्रमण फैलिएका ठाँउमा सेना परिचालन गर्ने निर्णय गरेको छ । जेठ ३२ सम्म लडाउन बढाएको सरकारले असार १६ सम्म सिमा नाका कद गर्ने निर्णय गरेको छ । संक्रमितको संख्या उल्लेख्य रुपमा बढ्न थाले पछि सरकारले कडा निर्णय गर्न थालेको छ । प्रदेश दुई र पाँचमा संक्रमित धेरै बढेका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij