Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

तिव्र गतिमा कोरोना संक्रमण फैलिदै, शनिवारमात्र १ सय ८९ थपिए


  • शनिबार, जेष्ठ १७ २०७७

  • तिव्र गतिमा कोरोना संक्रमण फैलिदै, शनिवारमात्र १ सय ८९ थपिए

    काठमाडौ – शनिवार मात्र नेपालमा १ सय ८९ जना कोरोना संक्रमित थपिएका छन । जस मध्य कपिलवस्तुमा मात्रै १सय ९ जना छन । काठमाडौं उपत्यका भित्र ललितपुरमा पनि संक्रमित देखिएको छ । हाल सम्म १४०४ संक्रामित थपिएका छन । स्वास्थ्य मन्त्रालयका अनुसार शंखुवासभा संक्रमण विस्तार भएको नयाँ जिल्ला हो । अहिले सम्म ६ जनाको निधन भएको छ । २ सय १९ जना निको भएका छन । १ लाख २० हजार क्वारेन्टीनमा रहेका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij