काठमाडौं – अर्थमन्त्री डा युवराज खतिवडाले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आर्थिक वर्ष २४ ७ ७ / ७८ सालको वजेट प्रस्तुत गरेका छन । स्वास्थ क्षेत्रकालागी ९० अर्ब ६९ करोड विनियोजन गरिएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
