काठमाडौं – नेपालमा एकै दिन १ सय १४ कोरोना संक्रमित थपिएका छन । कूल संक्रमितको संख्या ८ सय ८६ पुगेको छ । २ ८ जना निको भएर डिस्चार्ज भएका छन । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा ले दिनप्रतिदिन संक्रमित बढ्दै गएको बताए । नियमित पत्रकार सम्मेलनमा देवकोटाले रुकुमपूर्व नयाँ जिल्ला थपिएको बताए । सबै संक्रमित क्वारेन्टीन मा रहेको मन्त्रालयले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
