Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पहाडमा फैलिदै संक्रमण : रुकुमपूर्वमा तीन संक्रमित , दाङमा १५ थपिए


  • बुधबार, जेष्ठ १४ २०७७

  • पहाडमा फैलिदै संक्रमण : रुकुमपूर्वमा तीन संक्रमित , दाङमा १५ थपिए

    काठमाडौ – तराइपा तिव्र रूपमा फैलिरहेको कोरोना भाइरस अव पहाडका जिल्लाहरुमा देखिन थालेको छ । पहिलो पटक रुकुम पूर्वमा कोरोना संक्रमण देखा परेको छ । । तीन जनामा संक्रमण पुष्टी भए पछि पहाडमा संक्रमण विस्तार हुने संकेत देखिएको हो ।
    जिल्लाको पूथा उत्तरगंगा गाउँपालिका वडा नं. १४ का १५, १८ र २३ वर्षका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर विधिबाट गरिएको परीक्षणमा उनीहरुमा पोजेटिभ देखिएको हो।

    त्यस्तै दाङमा पनि १५ जना संक्रमित थपिएका छन । घोराहीमा ७ र लमहीमा ८ संक्रमित थपिएका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij