काठमाडौ – प्रहरी चौकि स्यम्भूमा गोली चल्दा प्रहरी सहायक निरिक्षक विष्णु प्रसाद कार्कीको निधन भएको छ । उनले आत्महत्या गरेको बताइएको छ । काकीले दाइने कन्चटमा गोली हानेर आत्महत्या गरेको प्रहरीले जनाएको छ । थप अनुशन्धान भइरहेको प्रहरीको भनाई छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
