Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

थप ९ जनामा कोरोना पुष्टी, संक्रमित ४ सय ५३ पुगे


  • बिहिबार, जेष्ठ ८ २०७७

  • थप ९ जनामा कोरोना पुष्टी, संक्रमित ४ सय ५३ पुगे

    काठमाडौ – नेपालमा थप ९ जना कोरोना संक्रमित पुष्टी भएको छ । यो संगै संक्रमितको संख्या ४ सय ५३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा . विकाश देवकोटाले संक्रमित मध्य ८ जना झापाका र एक जना रूपन्देहीका पुरुष रहेको जानकारी दिए । उनीहरु सबै क्वारेन्टीनमा वस्दै आएका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij