काठमाडौ – नेपाल प्रहरीका ६० प्रहरी निरिक्षकको नायव उपरिक्षकमा बढुवा सिफारिस भएको छ । वढुवा समितिको जेठ ४ गतेको निर्णय अनुसार वढुवा सिफारिस गरिएको हो । बढुवामा चार महिला अधिकृत समेत छन ।



""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
