काठमाडौं – सर्वोच्च अदालतले पिसिआर परिक्षणको दायरा बढाउन सरकारका नाममा आदेश दिएको छ । न्यायाधिश मनोज कुमार शर्माको एकल इजलाशले त्यस्तो आदेश दिएको हो । नागरिकको जीवन रक्षा गर्न तत्काल परिक्षण वढाउन भनिएको हो । अधिवक्ता कमल वहादुर खत्रीले परिक्षण वढाउन आदेश माग गर्दै रिट दायर गरेका थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
