Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नवलपरासीमा थप एक जनामा कोरोना पोजेटिभ, संक्रमितको संख्या २ सय ४६ पुग्यो


  • बिहिबार, जेष्ठ १ २०७७

  • नवलपरासीमा थप एक जनामा कोरोना पोजेटिभ, संक्रमितको संख्या २ सय ४६ पुग्यो

    काठमाडौं । नवलपरासीका थप एकजनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एक पुरुषमा संक्रमण देखिएको हो ।

    मन्त्रालयका सह–प्रवक्ता डा. समीर अधिकारीले भरतपुरको प्रयोगशालामा गरिएको परीक्षणमा नवलपरासी देवचुली १२ का ४९ वर्षीय पुरुषमा संक्रमण देखिएको जानकारी दिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij