Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रधानमन्त्री ओली अचानक राष्ट्रपति भेट्न शितलनिवासमा


  • आइतबार, बैशाख १४ २०७७

  • प्रधानमन्त्री ओली अचानक राष्ट्रपति भेट्न शितलनिवासमा

    काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विधादेवी भण्डारीलाई भेटन सितलनिवास गएका छन । अचानक प्रधानमन्त्री ओली शितल निवास जानुलाई अर्थपूर्ण ढंगवाट हेरिएको छ । सरकारले जारी गरेको दुई अध्यादेश खारेज गर्न पर्ने अवस्था आए पछि सत्तारुढ नेकपा भित्र विवाद चर्किएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij