Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

वैशाख २५ गतेसम्म लकडाउन थप्ने सरकारको निर्णय


  • आइतबार, बैशाख १४ २०७७

  • वैशाख २५ गतेसम्म लकडाउन थप्ने सरकारको निर्णय

    काठमाडौं – सरकारले लकडाउनलाई  बैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

    पूर्वघोषित लकडाउन १५ वैशाखसम्म थियो । तर कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउनकै कारण कोरोनाको संक्रमण नियन्त्रण गर्न सफल भएको निष्कर्ष निकालेको थियो भने कार्यदलले एक साता लम्ब्याउन सिफारिस गरेको थियो ।

    सोही बमोजिम सरकारले थप्ने निर्णय  गरेको हो । चैत्र ११ गतेदेखी लकडाउन  हुँदै  आएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij