Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सुनको मूल्य १५ सयले घट्यो


  • आइतबार, चैत्र २ २०७६

  • सुनको मूल्य  १५ सयले घट्यो

    काठमाडौं – आइतबार सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला ७८ हजार ५ सय रुपैयाँमा किनबेच भएको छापावाल सुन साताको पहिलो दिन प्रतितोला ७७ हजार रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
    महासंघका अनुसार तेजाबी सुनको मूल्य पनि १५ सय रुपैयाँ नै घटेको छ । तेजाबी सुन प्रतितोला ७६ हजार ७ सय रुपैयाँमा किनबेच भइरहेको हो ।
    सुनको मूल्य घटेसँगै चाँदीको मूल्य ३० रुपैयाँले घटेर प्रतितोला ७ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij