Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

ग्यासमा २५ रुपैयाँ बढ्यो, पेट्रोलमा एक रुपैयाँ घट्यो


  • मंगलबार, माघ २१ २०७६

  • ग्यासमा २५ रुपैयाँ बढ्यो, पेट्रोलमा एक रुपैयाँ घट्यो

    काठमाडौं – नेपाल आयल निगमले सोमबार राति १२ बजेबाट लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले जारी गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोल, डिजल र मट्टितेलको मूल्यमा एक–एक रुपैयाँ घटेको हो ।

    अब पेट्रोलको मूल्य ११०, डिजल र मट्टितेलको मूल्य ९९ रुपैयाँ कायम गरिएको छ ।  त्यसैगरी ग्यासको मूल्य बढाइएको छ । ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँले बढाएर १३७५ रुपैयाँ पु¥याएको  निगमले जनाएको छ । हवाइ इन्धनको मूल्य भने यथावत रहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij