Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सुनको मूल्य फेरि बढ्यो


  • आइतबार, माघ १९ २०७६

  • सुनको मूल्य फेरि बढ्यो

    काठमाडौँ –  साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबारको तुलनामा आइतबार सुन ५०० रुपैयाँले बढेको हो । शुक्रबार सुन तोलामा ७६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै तेजावी सुन तोलामा ७६ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।

    यस्तै चाँदी तोलामा ८९५ रुपैयाँमा कारोबार भएको छ । यसअघि चाँदी तोलामा ८९० रुपैयाँमा कारोबार भएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij