Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बुद्ध र यति एयरलाइन्सको जहाज विमानस्थलमा ठोक्कियो


  • सोमबार, माघ ६ २०७६

  • बुद्ध र यति एयरलाइन्सको जहाज विमानस्थलमा ठोक्कियो

    काठमाडौं– सोमबार बिहान त्रिभुवन विमानस्थलमा दुई जहाज ठोक्किएको छ । काठमाडौंबाट जनकपुर जान लागेको बुद्ध एयरको जहाज यति एयरलाइन्ससँग ठोक्किएको छ ।
    विमानस्थल प्रहरीका अनुसार बुद्ध एयरको जहाज यति एयरलाइन्सको रोकिराखेको जहाजसँग ठोक्किएको हो । जहाज ठोक्किएपछि बुद्ध एयरको जनकपुर उडान रद्द भएको छ ।
    ठक्करबाट दुवै जहाजमा सामान्य क्षति भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij