Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सभामुखको उम्मेदवार अग्नि सापकोटालाई बनाउने नेकपाको निर्णय


  • आइतबार, माघ ५ २०७६

  • सभामुखको उम्मेदवार अग्नि सापकोटालाई बनाउने नेकपाको निर्णय

    काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
    भर्खरै सकिएको नेकपा सचिवालयको बैठकले यो निर्णय गरेको हो । बैठकले एकमतले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको एक सदस्यले जानकारी दिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij