Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सुनको मूल्य घट्यो


  • बिहिबार, पुष २४ २०७६

  • सुनको मूल्य घट्यो

    काठमाडौँ – नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार घटेर ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको हो ।

    यस्तै तेजावी सुन ७५ हजार २०० मा कारोबार भएको हो । चाँदी भने बिहीबार तोलामा ९०० रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदी तोलामा ९२५ रुपैयाँमा कारोबार भएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij