Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अर्घाखाँचीको देउरालीमा एनआईसी एशिया बैंकको शाखारहित बैंकिङ सेवा


  • सोमबार, पुष १४ २०७६

  • अर्घाखाँचीको देउरालीमा एनआईसी एशिया बैंकको शाखारहित बैंकिङ सेवा

    काठमाडौं -एनआईसी एशिया बैंकले अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नं.७ देउरालीमा ४५औं शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ। उक्त शाखारहित बैंकिङ सेवाको उद्धघाटन सोही वडाका वडा अध्यक्ष शोभाखर पाण्डले गरे।

    यससँगै त्यस सेवाको प्रतिनिधिको रुपमा कृष्ण प्रसाद पाण्डेलाई नियुक्त गरिएको छ। यस बैंकको मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४०६ एटिएम, ९८ वटा एक्स्टेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij