Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपालले हालसम्म ३२ स्वर्ण जित्यो (सूची सहित)


  • बिहिबार, मंसिर १९ २०७६

  • नेपालले हालसम्म  ३२ स्वर्ण जित्यो  (सूची सहित)

    काठमाडौं – १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालको स्वर्ण ३२ पुगेको छ । नेपालले साग इतिहासमा पहिलोपटक ३२ स्वर्ण जितेको हो । नेपालले यसअघि नेपालमै भएको आठौं सागमा सर्वाधिक ३१ स्वर्ण जितेको थियो ।

    १३ औं सागमा हालसम्मका स्वर्ण विजेताहरूः

    १ मण्डेकाजी श्रेष्ठ – कराँते
    २ सोनी गुरुङ – ट्रायथोलन
    ३ कमल श्रेष्ठ – तेक्वान्दो, पुम्से
    ४ निर्मला तामाङ, सरु कार्की, संगीता मगर – कराँते
    ५ सिना मादेन – तेक्वान्दो, पुम्से
    ६ मन्डेकाजी श्रेष्ठ, प्रवीण मानन्धर, महशुस तामाङ-कराँते
    ७ लक्ष्मण तामाङ – कराँते
    ८ पार्वती गुरुङ – तेक्वान्दो -पुम्से)
    ९ आयशा शाक्य – तेक्वान्दो -पुम्से)
    १० विप्लवमान श्रेष्ठ – कराँते
    ११ कुसुम खड्का – कराँते
    १२ आयशा शाक्य, सञ्जिवकुमार ओझा- टीम पुम्से
    १३ अनु अधिकारी – कराँते
    १४ निशा दर्नाल, स्वम्तिमा तामाङ, सञ्जिला तिमल्सिना-टीम पुम्से
    १५ निता गुरुङ, प्रशंसा क्षेत्री, सुशीला राई- तेक्वान्दो -पुम्से)
    १६ हिमाल टमटा – दुवाथोलन
    १७ विजय सिञ्जाली – उसु -थाउलो)
    १८ सुम्मिता तामाङ – उसु -थाउलो)
    १९ नवीन रसाइली – कराँते
    २० सन्तोषी श्रेष्ठ – एथ्लेटिक्स
    २१ काजोल श्रेष्ठ – तेक्वान्दो
    २२ वीरबहादुर महरा – तेक्वान्दो
    २३ सुनिता महर्जन – तेक्वान्दो
    २४ अनुपमा मगर – कराँते
    २५ दीपक हमाल – उसु
    २६ राजेश मगर – साइक्लिङ
    २७ निस्मा श्रेष्ठ – साइक्लिङ
    २८ संगिता बस्याल – तेक्वान्दो
    २९ सक्षम कार्की – तेक्वान्दो
    ३० निमा घर्ती मगर – उसु
    ३१ लक्ष्मी मगर – साइक्लिङ
    ३२ बुद्धिबहादुर तामाङ – साइक्लिङ

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij