Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपालले हालसम्म २९ स्वर्ण जित्यो (सूची सहित)


  • बुधबार, मंसिर १८ २०७६

  • नेपालले हालसम्म २९ स्वर्ण जित्यो (सूची सहित)

    काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकूद (साग)को चौंथो दिन (अपराह्न ५ बजेसम्म) नेपालले २९ वटा स्वर्ण जितेको छ। ७२ वटा स्वर्ण पदकको छिनोफानो लाग्दा नेपाल २९ वटा स्वर्ण सहित शीर्ष स्थानमा रहेको हो।

    १३ औं सागको चौथो दिनसम्म नेपालले जितेका स्वर्णहरु
    १. मण्डेकाजी श्रेष्ठ, कराते (एकल काता)
    २. महसुस तामाङ, मण्डेकाजी श्रेष्ठ, प्रविण मानन्धर– कराते (टिम काता, पुरुष )
    ३. निर्मला तामाङ, संगिता मगर, सरु कार्की– कराते (टिम काता ,महिला)
    ४. कुसुम खड्का, कराते (४५ केजी मूनी)
    ५. लक्ष्मण तामाङ, कराते (५५ केजी)
    ६.विप्लवलाल श्रेष्ठ, कराते (८४ केजीमाथि)
    ७. कमल श्रेष्ठ, तेक्वान्दो पुम्से (२३–२९ वर्ष )
    ७. ८. नवीन रसाइली, कराते (६७ केजी)
    ९.सुनिता महर्जन, कराते (६८ केजी)
    १०. पार्वती गुरुङ, तेक्वान्दो पुम्से (२३ –२९ वर्ष )
    ११. अनु अधिकारी, कराते (५० केजी मूनि)
    १२. सिना मादेन लिम्बु, तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )
    १३. आयशा शाक्य, तेक्वान्दो पुम्से (२९ वर्ष माथि )
    १४.अनुपमा मगर, कराते (६८ केजी)
    १५. आयशा शाक्य र सञ्जिकुमार पाण्डे– तेक्वान्दो पुम्से (२९ वर्ष माथि )
    १६. निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना– पुम्से महिला टिम (१७–२३ वर्ष)
    १७. निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई– पुम्से महिला टिम (२३–२९ वर्ष)
    १८. काजल श्रेष्ठ, तेक्वान्दो (४६ केजी मूनि)
    १९. वीरबहादुर महरा, तेक्वान्दो (६८ केजी मूनि)
    २०.सोनी गुरुङ, ट्रायथलन
    २१. हिमाल टमाटा, डुवाथोलन
    २२. विजय सिन्जाली, उसु (थाउलो)
    २३.सुस्मिता तामाङ, उसु (थाउलो)
    २४. दीपक हमाल, उसु (थाउलो)
    २५. सन्तोषी श्रेष्ठ, एथलेटिक्स (१० हजार मिटर)
    २६. राजेश मगर, साइक्लिङ (डाउनहिल)
    २७. निश्मा श्रेष्ठ, साइक्लिङ (डाउनहिल)
    २८. संगीता बस्याल, तेक्वान्दो (६२ केजी मूनि)
    २९. सक्षम कार्की, तेक्वान्दो (८७ केजी माथि)

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij