Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मालपोत कार्यालय सिरहाका प्रमुख मण्डल पाँच लाख घुससहित पक्राउ


  • शुक्रबार, मंसिर ६ २०७६

  • मालपोत कार्यालय सिरहाका प्रमुख मण्डल पाँच लाख घुससहित पक्राउ

    काठमाडौं – भूमिसुधार तथा मालपोत कार्यालय, सिरहाका प्रमुख रामबाबु मण्डल घुससहित पक्राउ परेका छन्।
    अख्तियार दुरूपयोग अनुसान्धान आयोगको टोलीले शुक्रबार मण्डललाई कार्यालयबाट पाँच लाख घुससहित पक्राउ गरेको हो ।
    उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij