काठमाडौं – कपलिबस्तुमा लगाइएको अनिश्चितकालिन कफुर्यु तोडेर प्रर्दशन भएको छ । कफ्र्यु तोडेपछि प्रहरीले गोली लचाउदा स्थानिय सुरज कुमार पाण्डेको मृत्यु भएको छ ।
स्थानिय प्रशासनले स्थिती नियन्त्रणमा लिन प्रयास गरेपनि कृष्णनगरमा तनाव भने जारी छ ।

तस्विर : पत्रकार बसन्त गिरीको फेसकुबबाट
लक्ष्मि पुजाको मुर्ति विर्सजनको विषयलाई लिएर तनाव उत्पन्न भएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरिएको छ । कृष्णनगर भन्सार कार्यालयदेखी उत्तरतर्फ ७०० मिटर, पश्चिमतर्फ ७०० मिटर र पूर्वतर्फ ३०० मिटर भित्र आज कर्फ्यु बजेदेखी अनिश्चितकालिन कफ्यु आदेश जारी गरिएको हो ।



तस्विर : सामाजिक सञ्जाल
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
