Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नक्कली भारतीय नोटको कारोबार गर्ने दुई जना पक्राउ


  • शुक्रबार, भाद्र ६ २०७६

  • नक्कली भारतीय नोटको कारोबार गर्ने दुई जना  पक्राउ

    पर्सा – पर्साबाट नक्कली नोटका दुई कारोबारी पक्राउ परेका छन्। पर्सा बहुदरमाई नगरपालिका १२ का ३४ वर्षीय दिलीपकुमार साह र वीरगन्ज महानगरपिलका २ का ४८ वर्षीय जमिल अक्तरलाई नक्कली भारतीय नोटसहित बिहीबार राति पर्सा प्रहरीले पक्राउ गरेको हो।
    प्रहरीका अनुसार उनीहरूको साथबाट २ हजारको ९५ थान नक्कली नोट बरामद भएको छ। वीरगन्ज १६ इद्गाहा चोकमा विभिन्न सवारीसाधन र पैदलयात्रीलाई चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij