काठमाडौं – राष्ट्रिय योजना आयोगका एक कर्मचारी कार्यालयमा मृत भेटिएका छन् । आयोगमा कार्यरत नायव सुब्बा बच्चु केसी सिंहदरबारस्थित कार्यालयमा लडिरहेको अवस्थामा भेटिएका हुन् ।
उनले विष सेवन गरेर आत्महत्या गरेको आशंका छ ।
काठमाडौं प्रहरीका अनुसार अहिले फरेन्सिक र सिन अफ क्राइम (सोको) विज्ञ टोली घटनस्थलमा पुगेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
