Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सिजीका डिलरलाई स्विजरल्याण्ड र पेरिस भ्रमण


  • बुधबार, साउन २९ २०७६

  • सिजीका डिलरलाई स्विजरल्याण्ड र पेरिस भ्रमण

    काठमाडौं– इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले आर्थिक वर्ष २०७५र७६ मा उत्कृष्ट विक्री लक्ष्य पुरा गर्ने ३६ जना डिलरहरुलाई स्विजरल्याण्ड र पेरिस भ्रमण पठाएको छ ।
    त्रिभुवन बिमानस्थलमा सिजीका भिपि तथा सिजी ब्राण्डका सेल्स हेडबाट बधाई तथा शुभयात्रा ज्ञापन गरि विदाई गरिएको छ ।
    एक हप्ताको उक्त टुरमा नेपालभरिका डिलरहरुको सहभागिता रहेको छ । आफ्ना प्यारा डिलरहरु बीच गहिरो नाता कायम गर्ने उद्देश्यले गरिएको उक्त भ्रमणमा सम्पूर्ण डिलरहरु खुसि र उत्साहित देखिन्थे ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij