Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बाराको सिमरामा सनराइज बैंकको नयाँ शाखा


  • सोमबार, साउन २० २०७६

  • बाराको सिमरामा सनराइज बैंकको  नयाँ शाखा

    काठमाडौ- सनराइज बैंकले बारा जिल्लाको सिमरामा ११४ औँ शाखा संचालनमा ल्याएको छ । आइतबार आयोजित औपचारिक कार्यक्रममा नेपाल राष्ट्र बैंक वीरगंज कार्यालयका निर्देशक राजन बिक्रम थापा र बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रुपमा शाखा कार्यलयको उद्घाटन गरे । त्यस्तै, जितपुर सिमरा उप महानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले एटिएमको उद्घाटन गरे ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij