Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बाढी पहिरोबाट देशभर १९ जनाको मृत्यु, ८ बेपत्ता


  • शनिबार, असार २८ २०७६

  • बाढी पहिरोबाट देशभर १९ जनाको मृत्यु, ८ बेपत्ता

    काठमाडौं ।- बिहीबार रातिदेखि मुलुकका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ । हालसम्म रामेछाप, काभ्रेपलाञ्चोक, भोजपुर, ललितपुर, काठमाडौं, खोटाङ, सिन्धुली, धादिङ मकवानपुर, झापा र पर्सामा गरी १९ जनाले जनाले ज्यान गुमाएका छन् ।

    प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार सबैभन्दा बढी काठमाडौं र खोटाङमा ३/३ जनाले ज्यान गुमाएका छन् । विपदमा परेर ७ जना घाइते छन् भने ४ जनाको उद्दार गरिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij