Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अझैं खुलेन


  • शुक्रबार, असार २७ २०७६

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अझैं खुलेन

    काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा यति एयरलाइन्सको जहाज चिप्लिएर दुर्घटना भएपछि बन्द भएको अझैं सुचारु भएको छैन ।
    शुक्रबार बिहान नेपालगञ्जबाट काठमाडौं आएको यती एयरलाइन्सको एटीआर–७२ को जहाज धावनमार्गबाट चिप्लिएर घाँसेमैदानमा पुगेको थियो ।
    कोटेश्वरपट्टीको धावनमार्गमा चिप्लिएर घाँसे मैदान र धावनमार्गको आदि भागमा पुगेको र अविरल वर्षा भइरहेको कारण विमानस्थल साँझ ५ बजेसम्मको लागि बन्द गरिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij