Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सिंहदरबारको पर्खाल ढल्यो


  • शुक्रबार, असार २७ २०७६

  • सिंहदरबारको पर्खाल ढल्यो

    काठमाडौं । अविरल वर्षाका कारण सिंहदरबारको पर्खाल भत्किएको छ ।
    अनामनगरबाट हनुमानथान जाने बाटोमा सिंहदरबारको पुर्वी गेट छेउको पर्खाल भत्किएको हो ।
    बाटो भत्किएका कारण सडक वान वे बनाइएको छ । भत्किएको वाल हटाउने काम भइरहेको छ ।
    अविरल वर्षाका कारण देशरैभरको जनजीवन प्रभावित बनेको छ । विभिन्न स्थानमा बाढी र डुबानका समाचार आउन थालेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij