काठमाडौं-मुक्तिनाथ विकास बैंकले काठमाडौँ उपत्यकाभित्र चार र बाहिर दुई गरी छ वटा शाखा एकैसाथ विस्तार गरेको छ । बैंकले आइबार काठमाडौँको टोखा र कीर्तिपुर, ललितपुरको बाडेगाउँ र इमाडोल, गोरखा जिल्लाको गोरखा तथा गुल्मी जिल्लाको तम्घासमा शाखा विस्तार गरेको हो । यससँगै बैंकको शाखा संख्या ११९ पुगेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
