Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एनआईसी एशिया बैंककोे एकैसाथ तीनवटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा


  • मंगलबार, असार २४ २०७६

  • एनआईसी एशिया बैंककोे एकैसाथ तीनवटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा

    काठमाडौं– एन आई सी एशिया बैंकले एकैसाथ तीनवटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । झापा जिल्लाको अर्जुनधारा नगरपालिका २, रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका ११ मोग्लाह र मोरङको सुनबर्षी नगरपालिका २ अमरदहमा शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको हो ।
    शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयबासीले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत् बैंकिङ सेवा लिन सक्नेछन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij