Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सिभिल बैंक लिमिटेडको शाखा रौतहटको गरुडामा


  • सोमबार, असार ९ २०७६

  • सिभिल बैंक लिमिटेडको शाखा रौतहटको गरुडामा

    रौतहट– सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा रौतहटको गरुडामा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन गरुडा नगरपालिकाको मेयर इन्नु राय यादवले गरे ।
    गरुडा शाखा सहित सिभिल बैंककोे कुल शाखा संख्या ८२ पुगेकोे पनि बैंकले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij