Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नक्कली स्मार्ट कार्ड बनाई ठगी गर्ने एकजना पक्राउ


  • सोमबार, असार ९ २०७६

  • नक्कली स्मार्ट कार्ड बनाई ठगी गर्ने  एकजना पक्राउ

    काठमाडौं – पर्सामा नक्कली सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) बनाई ठगी गर्दै आएका एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१४ पिपरा बस्ने २८ वर्षीय सन्तोष राउत कुर्मी रहेका छन् । कुर्मीले पैसा लिएर नक्कली स्मार्ट कार्ड बनाउने गरेको खुलेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij