Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रदेश ५ योजना आयोगको उपाध्यक्षमा डा. इश्वर गौतम नियुक्त


  • सोमबार, असार ९ २०७६

  • प्रदेश ५ योजना आयोगको उपाध्यक्षमा डा. इश्वर गौतम नियुक्त

    बुटवल– पाँच नम्बर प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. इश्वर गौतम नियुक्त भएका छन् ।
    मन्त्रिपरिषदको बसेको बैठकले बुटवलको लुम्बिनी बाणिज्य क्याम्पसका पूर्वप्रमुख गौतमलाई उपाध्यक्षमा नियुक्त गरेको हो ।
    मन्त्रिपरिषद बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सरकार प्रवक्ता तथा भौतिक योजना विकासमन्त्री बैजनाथ चौधरीले जेठ १४ गते दिएका डा. प्रकाश श्रेष्ठको राजीनामा स्वीकृत गर्दै उपाध्यक्षमा बुटवल निवासी डा. ईश्वर गौतमलाई नियुक्ती गरिएको जानकारी दिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij